बारा । बाराकाे सिमरामा बिहीबार साँझदेखि सुरु भएको १३ औं संस्करणको जगदम्बा जीतपुर सिमरा गोल्डकपको भरतपुर फुटबल क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ । आयोजक नव–जनजागृती युवाक्लबलाई ३–१ को अन्तरले पछ्याउँदै भरतपुरले अन्तिम ८ को यात्रा तय गरेको हो । सुरुवाती अग्रता बनाएको भरतपुरविरुद्ध बराबरी गोल फर्काए पनि आयोजक टिम घरेलु मैदानमा प्रतियोगिताबाट बाहिरिएकाे हाे…