Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरूहरुद्वारा विरोध प्रदर्शन

काठमाडौं । मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरू स्थानीय सेवा ऐन, २०८१ को त्रुटीका कारण आफ्नो स्तरवृद्धि रोकिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । सिनियर अहेब तथा अनमी संघर्ष समिति का संयोजक मोहन साहकाअनुसार स्वास्थ्य सेवा ऐन, २०५३ मा उल्लेखित तह मिलानको सामान्य सिद्धान्तलाई मधेश प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनले तोडेको आरोप लगाइएको हो…