काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश सरकारको मन्त्रालयहरु र मन्त्रीहरुको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिने बताउनुभएको छ । बुधबार जनकपुरधाम वडा नम्बर १९ मा कृष्णाष्टमी मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाम वडा नम्बर १९मै रहेको ५२ विघामा मधेश सरकारको प्रशासनिक भवन निर्माण गरिने बताउनुभएको हो । उहाँले यसका लागि प्रक्रिया…