Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


सार्वजनिक शौचालय नहुँदा घोषणामै सीमित खुला दिशामुक्त कार्यक्रम

डिबी विष्टबझाङ । पाँच वर्षअघि निकै तामझामका साथ बझाङलाई खुला दिशामुक्त घोषणा गरियो । २०७२ मंसिर १६ गतको तामझाम पछि टोल–टोलमा सार्वजनिक शौचालय बन्ने आश्वासन दिए पनि अहिलेसम्म काम पूरा हुन सकेको छैन । सबैलाई आ–आफ्नो घर–घरमा शौचालय निर्माण गर्ने भनिए पनि आर्थिक अभावका कारण सबैको घरमा शौचालय बन्न सकेको छैन । खुला दिशामुक्त जिल्ला…