Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


निषेधाज्ञा अवधिभर सवारी साधनको करमा जरिवाना नलाग्ने

काठमाडौं, असार २२ । सुदूरपश्चिम प्रदेशमा निषेधाज्ञा अवधिभर सवारी साधनको करमा थप जरिवाना नलाग्ने भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले निषेधाज्ञा अवधिलाई शून्य समय मानेर सवारी दर्ता, सवारी चालक अनुमती पत्र तथा जाँचपास लगायत यातायात कार्यालयबाट दर्ता तथा नवीकरण गरिने कागजातको अवधि समाप्त भएपनि थप जरिवाना नलगाउने निर्णय गरिएको हो । निजी…