बैतडी, जेठ ६ । अध्यक्षसहित ९ जनामा संक्रमण पुष्टि भएपछि बैतडीको शिवनाथ गाउँपालिकाको सेवा बन्द भएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुस्मा चन्दसहित अन्य ७ कर्मचारीमा कोरोना पुष्टि भएको हो । जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा जेठ १७ गतेसम्मका लागि बन्द रहेको जनाएको छ । गाउँपालिकामा हालसम्म ८१…