Logo १० कार्तिक २०८२, सोमबार | Tue Oct 28 2025


बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी । बैतडीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने ट्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारु रहेका छन् । मौराबाट फर्किरहेको सु.प.प्र.–०१–००२ त ५५९८ नम्बरको ट्याक्टर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो । बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका…