कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ३१ वटा पार्टी कार्यालय भवन निर्माणमा ५ करोड ९२ लाख रुपैयाँ खर्च गरेको छ । आगामी वर्ष विनियोजित बजेटसमेत जोड्दा १० करोड ८२ लाख रुपैयाँ पुग्छ । एमालेलाई मदन–आश्रित र मनमोहन भवन तथा प्रतिष्ठान, माओवादी केन्द्रलाई सहिद स्मृति भवन तथा प्रतिष्ठान, एकीकृत समाजवादीलाई पुष्पलाल स्मृति भवन तथा प्रतिष्ठान र नेपाली…