बझाङ । बझाङमा पालिका स्तरीय राष्ट्रपति रनिङ सम्पन्न भएपछि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शनिबारदेखि सुरू भएको छ । जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटै स्थानीय तहहरुले राष्ट्रपति रनिङ शिल्डमा भाग लिएका हुन् । १३ औं राष्ट्रपति रनिङ शिल्डको आयोजक खेलकुद विकास समितिले गरेको छ। जिल्लामा राम्रो खेलमैदान नभएका कारण…