बैतडी । बैतडीमा लागू औषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन नगरपालिका-६ बस्ने ३७ वर्षीय कृष्ण विष्ट र दार्चुला लेकम गाउँपालिका-२ बस्ने १८ वर्षीय पुष्कर भट्ट रहेका हुन् । पाटन-६ मा खुद्रा पसल रहेका विष्ट चरेस बिक्री गरिरहेको र भट्टलाई चरेस किनिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे । विष्टले चरेस…