२१ भाद्र २०८२, शनिबार | Sun Sep 7 2025


बैतडी जीप दुर्घटना अपडेट: मृतकको शव अझै परीक्षण हुन सकेन

बैतडी । बैतडीकाे झौलेक मोडमा मंगलबार राति भएको जीप दुर्घटना परी मृत्यु भएका ६ जनाको शव अझै परीक्षण हुन सकेको छैन । क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका हुन् । शवहरुलाई परीक्षणका लागि देउलेक स्वास्थ्य चौकी पुर्याइएको भएपनि क्षतिपूर्तिको लिखित सहमति गर्नुपर्ने भन्दै उनीहरु आन्दोलित भएका हुन्…