Logo २६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026


डडेल्धुरामा २५ प्रतिशत बजेट फ्रिज

डडेल्धुरा । डडेल्धुरामा संघीय तथा प्रदेश सरकारको गरी २५ प्रतिशत बजेट फ्रिज भएको छ । संघीय सरकारले उपलब्ध गराएको पुँजिगत तर्फको कुल बजेट २४ करोड ९८ लाख ८ हजार मध्ये १२ करोड १३ लाख ७८ हजार अर्थात ४८ दशमलब ५८ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ । तर, साधारणतर्फ…