काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठकलाई लक्षित गरी बैठक कक्षका सबै कुर्सी लक गरिएको छ । भोलिबाट सुरु हुने बैठक अगावै सबै कुर्सी लक गरिएको हो । लक गरिएको कुर्सी अब कसैले यताउता, सार्न, उठाउन नसक्ने बनाइएको हो । भोलिको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल हुँदैछ । अविश्वास प्रस्तावमाथिको छलफललाई…