Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त, शपथग्रहण सम्पन्न

विराटनगर । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद भीम आचार्य नियुक्त हुुनुभएको छ । उहाँले आजै शपथ पनि लिनुभएको छ । शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेकपा एमाले विभाजनमा माधव नेपाललाई साथ नदिएपछि राईको स्थानमा आचार्यलाई मुख्यमन्त्री बनाइएको हो । यसअघि,…