तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा पानीका मुहानहरू सुख्खा ग्रस्त हुँदा नागरिक तथा पशुचौपयालाई पिउने पानी जोहो गर्नै मुश्किल भएकाे थियो । यहाँ खानेपानी अभावकै कारण वर्षेनी दर्जनौं परिवार बसाई सर्नुपर्ने बाध्यता रहँदै आएको थियो । यस पालिकामा खानेपानी पैचौ लिनुपर्ने आवश्यकता थियो । तर यहाँको अवस्था अहिले फेरिएको छ । नागरिका खानेपानीकाे समस्यालाई सामाधान गर्नका…