बुटवल, असोज १६ । यसैबीच प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुबाङ सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा विरोध प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन् । प्रदेश सरकारलेको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले विरोध प्रदर्शन गरेको हो । प्रस्ताव पेश हुनासाथ नेविसंघले बुटवलमा सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे…