केशव कोइरालाबर्दिया । जिल्लाको दुर्गम मझरा बस्तीका स्थानीयले ३५ वर्षदेखि देख्दै आएको सपना पूरा हुने भएको छ । २०४२ सालमा बस्ती बसेको समयदेखि स्थानीले देखेको पुलको सपना पूरा हुन लागेपछि स्थानिय हर्षित भएका छन् । पुल बनेसँगै मझराबासीले आफ्नो आधा दुःख त्यसै हराउने आशा गरेका छन् । दुईतिर कर्णाली नदीले घेरिएको राजापुरको मझरा बस्ती जोड्ने…