काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सकिएको छ । कुल १ हजार ५ जना मतदाता रहेकोमा ९६५ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । प्रतिशतका आधारमा ९६ प्रतिशत मत खसेको हो । बिहान पौने ९ बजे सुरू भएको मतदान अवधि दिउँसो साढे २ बजे सकिएको हो । मुख्य निर्वाचन…