भैरहवा । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिमा एक उपसभापति बाहेक सस्थापन ईतर समूहका अमरसिंह पुनको प्यानल विजयी भएको छ । मतपरिणामअनुसार पुनले ८५२ मत प्राप्त गरेर सभापतिमा विजयी हुनु भएकाे हाे । पुन प्प्यानलका उपसभापति उम्मेदवार अष्टभुजा पाठक झिनो मतले पराजित हुनु भएको छ । पदाधिकारिमा उपसभापतिका उम्मेदवार पाठक बाहेकमा अमरसिंह पुनको प्यानल विजयी भएको…