Logo ७ मंसिर २०८२, आइतबार | Mon Nov 24 2025


दाङमा विपदकाे तयारी तीव्र

दाङ । दाङलाई विपदका दृष्टिकोणले उच्च जोखिम क्षेत्रको रुपमा लिईन्छ । बाढी, पहिरो र डुवानलगायत दैवी विपदका कारण धेरै क्षति हुने गरेको छ । त्यसैले पनि यो जिल्लामा विपदकाे पूर्वतयारीलाई तीव्र रुपमा अगाडि बढाईएको छ । जिल्लामा हरेक वर्ष औसतमा १ सय ४० घर बाढीका कारण, ९८ घर आगलागीका कारण र ४० घर हावाहुरी, भारी…