अर्घाखाँची । बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा अर्घाखाँचीका बाबु र छोराको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किदा उनीहरुकाे मृत्यु भएकाे हाे । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौर घर भई बुटवल उपमहानगरपालिका वडा नम्बर १३ बेलबास बस्ने ४५ वर्षीय सोनु भट्टराई र उनका ६ वर्षीय छोरा निशान भट्टराईको बुधबार मृत्यु भएको जिल्ला…