Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


पाँच वर्षमा प्रदेशवासीलाई नमुना राजधानी हस्तान्तरण गछौं : मुख्यमन्त्री गिरी

दाङ, फागुन ३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रदेशवासीलाई नमुना राजधानी शहर हस्तान्तरण गर्ने बताउनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले आगामी पाँच वर्षमा प्रवेशबासीलाई नमुना राजधानी शहर हस्तान्तरण गर्ने बताउनुभयो । ‘समृद्ध प्रदेश आत्मनिर्भर जनता’ को अभिभारा पुरा गर्न लागिपरेको भन्दै मुख्यमन्त्री गिरीले सरकारको…