Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


सडक दुर्घटनामा परी अर्घाखाँचीका एक युवकको भारतमा मृत्यु

अर्घाखाँची । अर्घाखाँचीका एक युवकको सडक दुर्घटनामा परी भारतमा मृत्यु भएको छ । अर्घाखाँचीकाे मालारानी गाउँपालिका वडा नम्बर ७ बामरुक गैराटोलका २० वर्षीय सिदास भुसालको सडक दुर्घटनामा परी भारतको गुडगाँवमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको हाे । लामो समयदेखि मृतक भुसालका बुबा भिमबहादुर भुसाल भारतमै बेपत्ता भएका थिए । त्यसपछि बाथ र प्रेसर रोगबाट ग्रस्त…