सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाको रानीबास, हर्षाही र चन्दनपुरमा पर्ने ५० औं हेक्टर घनाजंगल लामो समयदेखि अतिक्रमित भइरहेको छ । सिन्धुलीको चुरे भावर क्षेत्रका अमूल्य सालकाे काठकोे वन अतिक्रमित भएका कारण भू-क्षय र दैवी विपतिका घटनाहरु समेत विगतको तुलनामा बढेर गएका हुन् । विगतमा सुकुम्बासीको नाममा घना जंगल सखाप पारी बस्ती बसाउदा समेत सरकारी निकायले…