Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


सिन्धुलीका परम्परागत बर-पिपल चौतारी लोप हुँदै

सिन्धुली । सिन्धुलीको सुनकोशी, गोलन्जोर र फिकक्ल गाउँपालिकाका गढतिर क्षेत्रका पुराना बर र पिपलका चौतारीहरुको संरक्षण अभावका कारण लोप हुन थलेका छन् । गर्मीका बेला चिसो हावाका लागि चौतारीमा बस्न, भारी बिसाउन र बुढापाकाहरुको जमघट गर्न तत्कालिन समयमा निर्माण गरिएका बर-पिपलको चौतारी मासिंदै गएकाे हाे । साेही विषयमा स्थानीय बुढापाकाहरुले समेत चिन्ता जाहेरसमेत गरेका छन्।…