रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि मतदान गर्नु भएको छ । उहाँलेआईतबार बिहान रौतहटको सदरमुकाम गौर स्थित श्रीराम जानकि कन्या आधारभुत विधालयमा रहेको मतदान केन्द्रबाट पहिलो मतदाताको रुपमा मतदान गर्नु भएको हो । नेपाल रौतहट क्षेत्र नम्बर –१ बाट प्रतिनिधि सभामा उम्मेदवार समेत हुनुहुन्छ । निर्वाचन…