Logo २९ भाद्र २०८२, आइतबार | Mon Sep 15 2025


सिन्धुलीमा १ हजार बढी अस्थायी मतदाताकाे नामावली संकलन

सिन्धुली । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सिन्धुलीमा समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने मतदाताको संख्या १ हजार २ सय २० जना रहेका छन् । साेही निर्वाचनका जिल्लाबाट १ हजार २ सय २० जना अस्थायी मतदाताको नामावली संकलन गरेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका सूचना अधिकारी गीता दाहालले बताउनुभएकाे हाे । सिन्धुलीमा अस्थायी…