Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


झोलुंगे पुलले कृषकलाई स्थानीय उत्पादन बजारमा पुर्‍याउन सहज

सिन्धुली । सिन्धुलीकाे ग्रामीण क्षेत्रमा निर्माण भएका झोलुंगे पुलले स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्याउन र आवतजावत गर्न समेत सहज भएको छ । जिल्लाका विभिन्न स्थानमा निर्माण भएका करिब १ सयको हाराहारीमा निर्माण भएका स्टीलद्वारा निर्माण भएका झोलुंगे पुलले आवतजावतमा सुविधा भएकाे हाे । साथै स्थानीयवासीकाे जनजीवनमा समेत आमूल परिवर्तन आएको छ । विगतमा सिन्धुलीका दुर्गम…