नवलपुर । करिव ७ महिनापछि नवलपुरका विभिन्न स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । एक जनाले एकभन्दा बढी परिचयपत्र बोक्नु नपरोस् भनेर गत असारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको हो । गैँडाकोटबाट अहिले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । नवलपुरका आठ स्थानीय तहमा परिचयपत्र वितरण सहज बनाउन पालिका स्तरमै जनशक्ति बनाएर वितरणको…