Logo २८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025


गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु मेराे पहिलो कामः मन्त्री गिरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताउनुभएको छ । मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ३ करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने प्रमुख लक्ष्य र संकल्प रहेको…