Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


सरकार भ्रष्टाचारका विरूद्ध हदैसम्म निर्मम हुन्छ: प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताउनुभएको छ । शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिककोहित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताउनुभयो । उहाँले संवैधानिक निकायको रुपमा स्थापित यो संस्थाले…