२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


सिन्धुलीमा लागू औषधसहित दुई जना पक्राउ

सिन्धुली । सिन्धुलीमा लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका-९ चोरखोलामा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा दुई जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हाे । वीपी राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा हाइयसमा सवार काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरका २० वर्षीय अस्मित केसीलाई लागू औषधसहित प्रहरीले…