Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


श्री एयरलाइन्स विमानको इन्जिनमा आगाे लागेकाे संकेत

काठमाडौं । काठमाडौंबाट बिहीबार भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमानको इन्जिनमा आगो (फायर वार्निङ) लागेको संकेत आएपछि विमान काठमाडौं फर्किएर सुरक्षित रूपमा अवतरण गरेको छ । बिहीबार बिहान उडान नं. ८२१ को विमान काठमाडौंबाट उडान भरेको केही मिनेटमै फर्किएर काठमाडौंमा सुरक्षित रूपमाअवतरण गरेको हो । नागरिक उड्यान प्राधिकरणका अनुसार विमानकाे इन्जिनमा आगो लागेको चेतावनीको संकेत…