Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


सिन्धुली अस्पतालमा दक्ष जनशक्ति र प्रविधिको अभाव, बिरामीलाई सास्ती

सिन्धुली। सिन्धुलीका सरकारी अस्पतालमा पर्याप्त दक्ष जनशक्ति-सुविधा र पूर्वाधार नहुँदा बिरामीले सास्ती खेपिरहेका छन् । ग्रामीण भेगका स्वास्थ्य संस्थाहरूले अधिकांश बिरामी उपचारका लागि सदरमुकामको अस्पतालमा रिफर समेत गरेका हुन् । तर सदरमुकामको अस्पतालमा पूर्वाधार भएपनि जनशक्तिकाे अभावका कारण बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेकाे छ । पूर्वाधार भएका अस्पतालमा जनशक्ति र जनशक्ति भएका अस्पतालमा सुविधाकाे…