कठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार सडक पेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न आग्रह गरेकाे छ । सोमबार महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै यस्ताे आग्रह गरेकाे हाे । महानगरले सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवं मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन आग्रह गरेकाे गरेकाे हाे । महानगरले भवन…