काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटमा पुगेका छन् । सोमबार बिहान ९ बजे दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोटमा पुगेका हुन् । आइतबारदेखि अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका…