Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


देशलाई नयाँ आशा दिने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउँछाैं: प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई नयाँ आशा र विश्वास दिने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । प्रधानमन्त्री दाहालले अहिले आफूहरु सरकारको नीति, कार्यक्रम र बजेट…