Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


माघ दोस्रो साता झिल्टुङ्ग क्रसकन्ट्री दौड हुँदै

काठमाडौं । नुवाकोटमा झिल्टुङ्ग क्रसकन्ट्री दौडको पाँचौ संस्करण माघको दोस्रो साता आयोजना हुने भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारबाट शुरु भएर दौड बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुने छ । प्रतियोगिताको पुरुष तथा महिला विजेतालाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई समान ५ हजार…