Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


रसुवामा ४ सय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

रसुवा, पुस ११ । रसुवामा चिसो बढेपछि जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरीएको छ । गोसाईकुण्ड गाउँपालिकाले आप्mनो ६ वटै वडाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो । चिसो बढेसँगै गाउँपालिकामा रहेका ७० वर्ष उमेर भन्दा माथिका वृद्धवृद्धालाई चिसोबाट जोगाउनका लागि गाउँपालिकाले न्यानो कपडा वितरण गरेको हो गाउँपालिकाका ४ सय ४२ जना वृद्धवृद्धालाई न्यानो…