Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


काभ्रेका स्थानीय तहको पाँचखालमा संयुक्त आइसोलेसन

काभ्रे । काभ्रेका स्थानीय तहहरुले सीमित स्रोत साधन र जनशक्तिलाई एकिकृत रुपमा परिचालन गर्न संयुक्त आइसोलेसन सन्चालन गरेका छन् । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका तथा पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले संयुक्त आइसोलेसन सुरु गरेका हुन् । पाँचखाल नगरपालिकाको वडा नंम्बर ४ मा रहेको समाजकल्याण प्राविको भवनमा ५० बेडको सयुक्त आईसोलेशन सञ्चालन गरिएको छ ।…