Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


गाडी दुर्घटनामा स्याङ्जाका पूर्व मेयरको मृत्यु

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रबार राती पुतली बजार राङ खोलाबाट स्याङ्जा बजार जाँदै गरेको १५ च १७०९ नम्बरको स्कारपियो दुर्घटना हुँदा पूर्व मेयर गिरीको मृत्यु भएको हो । गम्भीर घाइते गिरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले…