Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


सावधानी अपनाउँदै कमलामाईमा मेला

सिन्धुली । सिन्धुलीको ऐतिहासिक तथा पवित्र प्रसिद्व धार्मिक तिर्थस्थल कमला माईस्थानमा माघे संक्रान्तीको अवसरमा मेला लागेको छ । कमलामाईलाई सम्झेर गरेको भाकल बुझाउँदै पूजा अर्चना गर्ने क्रम चलिरहेको छ । सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा, उदयपुर रामेछाप र दोलखाका श्रद्धालु भक्तजन कमलामाईमा पूजाअर्चनाका लागि आउने गर्दछन् । भाकल गरे अनुसार बोका, परेवा, हाँस, कुखुरा,…