Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


छ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका युवालाई जन्मकैद

रसुवा । जिल्ला अदालत रसुवाले ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई बिहिबार जन्मकैदको फैसला सुनाएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका– ५ घर भई हाल रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ धुन्चेमा बस्ने २२ वर्षीय यमप्रसाद भट्टराईलाई जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले जन्मकैदको फैसला सुनाएको हो । २०७७ पुस १८ गते शनिबार खेलिरहेकी बालिकालाई भट्टराईले आफनो घरको…