Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


उच्च सुरक्षासहित एमाले अध्यक्ष ओलीलाई कार्यक्रम स्थलबाट घर पुर्‍याइयो

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बाक्लो प्रहरी घेरामा राखेर उच्च सुरक्षासहित कार्यक्रम स्थलदेखि घरसम्म लगिएको छ । भक्तपुरकाे गुण्डुमा शनिबार आयोजित राष्ट्रिय युवा संघको खुल्ला भेटघाट कार्यक्रमबाट उच्च सुरक्षासहित अध्यक्ष ओलीलाई घरसम्म लगिएको हो । साेही कार्यक्रममा बाक्लो रूपमा प्रहरी परिचालन समेत गरिएको थियो । गत भदाै २३ र२४ गते भएकाे जेनजी…