Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


राजनीतिक दलको गम्भीर त्रुटिका कारण मुलुक राजनीति संकटमा: नेता पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिक दलहरुको गम्भीर त्रुटिका कारण मुलुक राजनीति संकटबाट गुज्रिरहेको र दलहरु सच्चिनुको विकल्प नभएको टिप्पणी गर्नुभएको छ। ललितपुरमा बुधबार आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले दलहरुले एउटै नेतृत्वलाई निरन्तरता दिएर राज्यसत्तामा पुर्याउने प्रवृत्तिका कारण मुलुकमा विद्यमान समस्याको हल हुन नसकेको बताउनुभयो ।…