२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


संसद अवरोध खुलाउने विषयमा शीर्ष नेताबीच जुटेन सहमति,एमालेले गृहमन्त्रीको जवाफ भने सुन्ने

काठमाडौं । संसद्को अवरोध अन्त्य गर्न मंगलबार बसेको प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक सहमति बिना नै सकिएको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा संसदको गतिरोध हटाउने बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,सभामुख देबराज घिमिरे,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । यही साउन ३ गते राजश्व अनुसन्धान बिभागको…