Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


महाधिवेशनमा हारे पनि माधव नेपाल र भीम रावलको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौं: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडाैं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी महाधिवेशनमा पराजित भए पनि आफूहरु सधैं एमाले भएर रहिरहने बताउनुभएको छ। काठमाडाैंमा बुधबार आफ्नो समूहको तर्फबाट आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। पार्टीको आसन्न ११ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार घोषणा गर्नुभएका उहाँले प्रतिष्पर्धामा जानेहरुले पराजयलाई पनि स्वीकार गरेर अघि बढ्ने मानसिकता बनाउनुपर्ने कुरामा आफूहरु…