Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


म्याग्दीमा स्थगित भएकाे मतगणना पुनः सुरु

म्याग्दी । म्याग्दीमा मतदान स्थगित भएको मतगणना पुन: सुरु भएकाे छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मंगलबार बिहानबाट स्थगित भएको मतगणना अहिले फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको हाे । मालिका गाउँपालिका-५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधि सभा तर्फका १ सय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको…