Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


म्याग्दीमा पर्यटक सवार बस दुर्घटना हुँदा ४ जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ तिप्ल्याङमा शुक्रबार बिहान १० बजे पर्यटक सवार यात्रुवाहक बस दुर्घटना भएकाे छ । बस दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् । काठमाडौँदेखि पर्यटक लिएर मुस्ताङ हिंडेको बा ३ ख ९६४७ नम्बरको बस म्याग्दीको तिप्ल्याङमा दुर्घटना हुँदा ४ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले…