Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


महानगरको पहिलो प्राथमिकता नगरवासीलाई रोग लाग्न नदिनु होः सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताउनुभएको छ । नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाले संयुक्त रुपमा गरेको अन्तरक्रियामा उहाँले नगरवासीलाई रोग लागेपछिको उपचार भन्दा पनि रोग लाग्न नै नदिने उपायहरुको बारेमा काम गरिरहेको बताउनुभयो । डंगोलले देश विकासका लागि जनप्रतिनिधिको इच्छाशक्ति र शारीरिक…